Mission

“समुदायको सहभागितामा सचेतना अभिवृद्धि गरी सशक्तिकरण र वकालतको माध्यमबाट लक्षित वर्गको अधिकारमा पहुँच वृद्धि गर्दै समग्र विकासको मूलधारमा समाहित गरी उनीहरुको जीवनलाई समृद्ध बनाउन सहयोग पुर्‍याउने ।”